विश्वको सबैभन्दा ठूलो वेबसाइट

विश्वको सबैभन्दा ठूलो वेबसाइटमा स्वागत छ ! यहाँ १८.९४ किलोमिटर उचाईमा (लगभग ११.७७ माइल्स), स्क्रोल गर्न अत्याधिक रमाइलो हुन्छ । मज्जा लिनुहोस् ।

राम्रो मुद्रण र अन्य प्राविधिक जानकारीकोलागि आफैले तलतिर स्क्रोल गर्नुहोस् वा लिनुहोस् त्यो लिफ्ट, जुन लिफ्टले प्रकाशको गतिमा हाइपरटेक्स्ट परिवहन गर्ने प्रस्ताव दिन्छ निःशूल्क.

अद्भुत । पूनः शुरु गर्न चाहनुहुन्छ ? माथितिर स्क्रोल गर्नुहोस् (हामी तपाईको प्रतिक्षा गर्छौ), लिफ्टको प्रयोग गर्नुहोस् , वा थिच्नुहोस् Ctrl and Pos1.

अरु सबैकोलागि यहाँ सूक्ष्म मुद्रण छ । यो वेबसाइट सि.एस.एस प्रविधिको परिक्षण हो । यसको परिक्षणात्मक प्रकृतिको कारणले गर्दा यसमा पहुँच केही हदसम्स सिमित छ । यस वेबसाइटका प्रविधि र डिजाइन सम्बन्धित सिद्घान्तहरु सरल छन्:

जानकारी भएका विषयहरु

यदि तपाई यसको समाधान वा विश्वमा व्यापकरुपमा समर्थित यसभन्दा पनि उच्च तत्वको फरम्याटिङ प्राप्त गर्न सफल हुनुभयो भने लेख्नुहोस्, ईमेल info@worlds-highest-website.com. पुरस्कारको व्यवस्था हुनसक्ने छ ।

WHWSका प्रस्तुतकर्ता वेब आर्टिस्ट Jens Oliver Meiert र गोप्य रहेका “Flying Standardistas Club.” ढाँचा: Alessandro Lettieri.