विश्वको सबैभन्दा ठूलो वेबसाइट

विश्वको सबैभन्दा ठूलो वेबसाइटमा स्वागत छ ! यहाँ १८.९४ किलोमिटर उचाईमा (लगभग ११.७७ माइल्स), स्क्रोल गर्न अत्याधिक रमाइलो हुन्छ । मज्जा लिनुहोस् ।

राम्रो मुद्रण र अन्य प्राविधिक जानकारीकोलागि आफैले तलतिर स्क्रोल गर्नुहोस् वा लिनुहोस् त्यो लिफ्ट, जुन लिफ्टले प्रकाशको गतिमा हाइपरटेक्स्ट परिवहन गर्ने प्रस्ताव दिन्छ निःशूल्क.

अद्भुत । पूनः शुरु गर्न चाहनुहुन्छ ? माथितिर स्क्रोल गर्नुहोस् (हामी तपाईको प्रतिक्षा गर्छौ), लिफ्टको प्रयोग गर्नुहोस् , वा थिच्नुहोस् Ctrl and Pos1.

अरु सबैकोलागि यहाँ सूक्ष्म मुद्रण छ । यो वेबसाइट सि.एस.एस प्रविधिको परिक्षण हो । यसको परिक्षणात्मक प्रकृतिको कारणले गर्दा यसमा पहुँच केही हदसम्स सिमित छ । यस वेबसाइटका प्रविधि र डिजाइन सम्बन्धित सिद्घान्तहरु सरल छन्:

जानकारी भएका विषयहरु

यदि तपाई यसको समाधान वा विश्वमा व्यापकरुपमा समर्थित यसभन्दा पनि उच्च तत्वको फरम्याटिङ प्राप्त गर्न सफल हुनुभयो भने लेख्नुहोस्, ईमेल jens at meiert dot com. पुरस्कारको व्यवस्था हुनसक्ने छ ।

WHWSका प्रस्तुतकर्ता वेब आर्टिस्ट Jens Oliver Meiert र गोप्य रहेका “Flying Standardistas Club.” ढाँचा: Alessandro Lettieri.